अमेरिकाको बाबु बन्ने रहर जागेपछि…

रातोघर

 २२ फाल्गुन २०७५, बुधबार १०:५०  मा प्रकाशित
३२७ पाठक संख्या



रुपेशको घरमा खुसीको माहोल थियो । उसको छोरा जन्मिएर न्वारानको कार्य शुरु भइसकेको थियो । न्वारानका लागि पण्डित पनि घरमा आइसकेका थिए । उनले पात्रो हेर्दै छोराको नाम राशीका विषयमा कुराकानी गर्न थाले

पण्डित : छोराको नाम ‘अ’ बाट जुर्‍यो के राखौं हजुर

रुपेश : अमेरिका राख्नुस् न

पण्डित : छक्क पर्दै, किन हजुर अमेरिका चाहिं ?

रुपेश : यो स्वार्थी संसारलाई बताउन चाहन्छु की म अमेरिकाको बाउ हुँ भनेर

पण्डित : ट्वाँ

Write your Comment