बाबा मार्केटमा आयोजना गर्ने भनिएको होली विशेष कार्यक्रम स्थगित

रातोघर

 ५ चैत्र २०७५, मंगलवार २०:२९  मा प्रकाशित
१४१ पाठक संख्या


सिमरा ।

बाराको जीरपुरसिमरा , सिमरामा आयोजना गर्ने भनिएको होलि विशेष कार्यक्रम नहुने भएको छ ।

कार्यक्रमका लागि तयारी अपुग रहेको भन्दै आयोजकले कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ ।

हाम्रो समन क्याम्प सिमराले सिमराको श्री बाबा मार्केटमा गर्न लागेको कार्यक्रममा रास्ट्रििय स्तरका गायक गायिका तथा डान्सर ल्याउने तयारी थियो ।

क्याम्पका अध्यक्ष सैलेशराज अर्यालले होलीमा गर्ने भनिएको कार्यक्रम नयाँ बर्षलाई सारिएको जानकारी दिएका छन् ।

Write your Comment