‘कान्छी हे कान्छी’ मा देखिइन् बेली डान्सर बिनु शाक्य

रातोघर

 ११ चैत्र २०७५, सोमबार ०९:०७  मा प्रकाशित
५७३ पाठक संख्या



सिमरा ।

रायन डंगोलको आवाजमा ‘कान्छी हे कान्छी’ बोलको नयाँ गित नेपाली संगीत बजारमा आएको छ ।

गीतमा कृष्ण भक्त महर्जनले शब्द र संगीत भरेका छन् भने सुरेन्द्र बसेलले कोरीयोग्राफी गरेका हुन् । सोनम पाख्रिनको निर्देशनमा निर्माण गरिएको गीतलाई गीतनेपाल डटकमले युट्युबमा ल्याएको हो ।

यसमा बेली डान्सर बिनु शाक्य र कमल सिँहलाई मुख्य भुमिकामा देख्न सकिन्छ । शाक्य बेली नृत्यबाट चर्चामा आएकी मोडल हुन् ।

अहिले बिभिन्न स्टेज कार्यक्रम लगाएत म्युजिक भिडियोमा उनलाई भ्याइनभ्याई छ ।

 

                                                     भिडियो हेर्नुहोस

 

Write your Comment