काठमाडौं ।
माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो ।
अस्थायी शिक्षकहरूसाग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो ।
आयोगले निम्न माद्यमिक र प्राथमिक तहको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको छ । अब अंग्रेजीलगायत विषयका नतिजा आउन बाँकी छ ।
सामाजिक विषयको नतिजा
कार्यसञ्चालन तथा लेखा विषयको नतिजा
अर्थशास्त्र विषयको नतिजा
संस्कृत, संस्कृत व्याकरण, संस्कृत वेद, ज्योतिष, कर्मकाण्ड, कम्प्युटर, श्वास्थ्य शारीरिक र शिक्षा विषयको नतिजा
Write your Comment