सप्तरीबाट विप्लवका तीन कार्यकर्ता पक्राउ

रातोघर

 १२ चैत्र २०७५, मंगलवार १४:४८  मा प्रकाशित
२१७ पाठक संख्या



सप्तरी ।

सप्तरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् ।

प्रहरीले कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो ।

उनीहरु तीनैजना विप्लव समूहका जिल्ला सदस्य हुन् ।

Write your Comment