टिभीएसका हरेक खरिदमा ७ हजार छुट

रातोघर

 १३ चैत्र २०७५, बुधबार १३:३७  मा प्रकाशित
३७० पाठक संख्या



जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ को अवसरमा टिभीएसको ‘साथ छ हाम्रो’ नामक नयाँ अफर ल्याएको छ।

अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।
अफर वैशाख मसान्तसम्म लागू हुने छ।

टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनमा ५ वर्षको वारेन्टी, अनस्पट पÞmाइनान्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य विभिन्न सेवा दिँदै आएको छ।

कम्पनीका अनुसार उक्त आठ सीसी मध्ये ड्याज, जेस्ट, विगो कम्बो, ११० सीसी अन्तर्गत पर्छन। १२५ सीसी अन्तर्गत जुपिटर क्लासिक, एण्टर्क र स्ट्राइकर पर्छन। १५० सीसी अन्तर्गत अपाचे आरटीआर १५० २ भी र भी २, १६० सीसी अन्तर्गत अपाचि आरटीआर १६० २ भी भी २ र अपाचि आरटीआर १६० ४ भी पर्छन। १८० सीसी अन्तर्गत अपाचि आरटीआर १८०, २०० सीसी अन्तर्गत अपाचि आरटीआर २०० ४ भी भी २, र ३१० सीसी अन्तर्गत अपाचि आरआर ३१० रहेका छन् ।

जगदम्बा मोटर्स, दुई तथा तीन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता, हो।

Write your Comment