विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द फिर्ता

रातोघर

 १३ चैत्र २०७५, बुधबार २०:५५  मा प्रकाशित
३३२ पाठक संख्या


काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता गरेको छ । नेकपाले विज्ञप्ती जारी गर्दै चैत १६ गतेका लागि गरिएको बन्द फिर्ता गरेको हो ।

एसईई परीक्षा र नेपाल बारको निर्वाचनलाई लक्षित गर्दै बन्दको कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ ।

 

Write your Comment