सिमरामा आजपनि बिद्यार्थीको कडा प्रदर्शन (भिडियो)

रातोघर

 १६ चैत्र २०७५, शनिबार ०९:५३  मा प्रकाशित
३३९ पाठक संख्या



सिमरा ।

प्रदेश २ मा एसईई परिक्षा स्थागितको बिषयलाई लिएर सिमरामा बिद्यार्थीले आज पनि प्रदर्शन गरेका छन् । स्थानिय दुई दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयका सैयौँको संख्यामा भेला भएका बिद्यार्थीले सिमरामा दुई घण्टा भन्दा बढी सडक अवरुद्ध बनाएका छन् ।
सरकार र प्रहरी संयन्त्रको बिरोध गर्दै एसईई परिक्षा फेरी नदिने भन्दै बिद्यार्थीहरुले सडकमा चर्को नाराबाजी गरेका छन् ।

(भिडियो)

Write your Comment