अपडेट (बारामा हावाहुरी ) – कम्तीमा २४ जनाको मृत्यु, एक सयबढी घाइते

रातोघर

 १७ चैत्र २०७५, आईतवार २३:०४  मा प्रकाशित
१२४ पाठक संख्या



बारा

बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

यस्तै १०० बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको जानकारी दिए ।

थप विवरण आउन बाँकी

Write your Comment