(अपडेट) मर्नेको संख्या २६ पुग्यो, प्रधानमन्त्रीको सन्देश – शोकाकुल परिवाजनमा गहिरो समवेदना

रातोघर

 १७ चैत्र २०७५, आईतवार २३:४७  मा प्रकाशित
३४६ पाठक संख्या


(बारामा हावाहुरी बितण्डा)

प्रधानमन्त्रीले बारा र पर्सामा गरी २६ को मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको जनाएका छन्। प्रधानमन्त्रीले ती जिल्लामा उद्दारका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेको जनाएका छन्। ‘उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको’ उनले ट्वीटमा जनाएका छन्।

Write your Comment