बारा हावाहुरी अपडेट : उद्दार र राहतका लागि धुर्मुस बारा आउँदै

रातोघर

 १८ चैत्र २०७५, सोमबार ०७:२५  मा प्रकाशित
१२५ पाठक संख्या



गएरातिको हावाहुरीका कारण बारामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पर्सामा ४ जनाको मृत्यु भएको प्रहरी अधिकारिको भनाई छ । उद्दार कार्य रातीदेखि नै जारी छ । थप उद्दार र राहतका लागि धुर्मुस् बारा पर्सा आउँदै गरेको उनले जानकारी दिएका छन् ।

Write your Comment