सहबजानको घरको अन्तिम पोष्टर (फोटो क्पाप्सन)

रातोघर

 १९ चैत्र २०७५, मंगलवार १०:२०  मा प्रकाशित
२४३ पाठक संख्या



(फोटो क्याप्सन)

यो तस्बिर विनाशकारी आँधीहुरीबाट क्षती पुर्याएको घरको भित्ता हो । घरधनी सहवजान मियाँ यही कोठाको खुल्ला आकासमा बसेर जिवन गुजारिरहेका छन् । भर्खर बनाएको मियाको घरको सतह मात्र बाँकी छ । उनको परिवामा भने ज्यान कसैले गुमाउनु परेन । तर घर पुरै क्षतीग्रस्त भएको छ । उनको आधाआधी समान घरमै पुुरिएको छ । यो पोष्टर अब उनको घरको अन्तिम चित्रका रुपमा परिणत भएको छ ।

Write your Comment