४० हजार घुससहित मालपोतका नायब सुब्बा पक्राउ

रातोघर

 २५ चैत्र २०७५, सोमबार १६:१०  मा प्रकाशित
१६२ पाठक संख्या



काठमाडौं ।

सप्तरी राजविराजको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

Write your Comment