सप्तरीमा चट्यांङ लागेर एक जनाको मृत्यु

रातोघर

 १५ बैशाख २०७६, आईतवार ०९:३९  मा प्रकाशित
१८५ पाठक संख्या



सप्तरी।

सप्तरीमा चट्यााङ लागेर एक जनाको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका–८ काचन निवासी ६० वर्षीय मोहन साहको चट्यांङ लागेर आज विहान निधन भएको हो ।

खेतमा काम गएका बेला उनलाई चट्यांङ लागेको थियो । आज विहान सप्तरीमा मेघ गर्जनसहित पानी परेको थियो

सप्तरीमा चट्यााङ लागेर एक जनाको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका–८ काचन निवासी ६० वर्षीय मोहन साहको चट्यांङ लागेर आज विहान निधन भएको हो ।

खेतमा काम गएका बेला उनलाई चट्यांङ लागेको थियो । आज विहान सप्तरीमा मेघ गर्जनसहित पानी परेको थियो ।

Write your Comment