आफ्नै ब्रान्डको भित्री वस्त्रको विज्ञापन गर्न बोल्ड अवतारमा देखिइन् रिहाना, हेर्नुहोस् १५ तस्बिर

रातोघर

 २३ बैशाख २०७६, सोमबार १३:३५  मा प्रकाशित
२९९ पाठक संख्या



काठमाडौं ।
पप गायिका रिहाना आफ्नो हट तस्बिरका लागि चर्चामा रहिरहन्छिन् तर यसपटक उनी आफ्नो लञ्जरी (भित्रीवस्त्र) ब्रान्डका लागि चर्चामा छिन् ।
रिहानाले हालै आफ्नो ब्रान्ड स्याभेज द फेन्टीको नयाँ लञ्जरी लञ्च गरेकी छिन् ।
यो सेतो रङको लञ्जरीको विज्ञापन गर्नका लागि रिहानाले हट फोटोसुट गराएकी छिन् ।
यो हट फोटोसुटको तस्बिर रिहानाले इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।
यसबाहेक उनले पहेँलो रङको लञ्जरीको तस्बिर पनि पोष्ट गरेकी छिन् ।
रिहाना आजकाल आफ्ना गीतभन्दा लञ्जरी ब्रान्ड र त्यसका लागि गराइएको हट फोटोसुटका कारण चर्चामा रहन्छिन् ।
ट्वीटर अकाउन्ट स्याभेज एक्स फेन्टी बाई रिहानामा सेयर भएका रिहानाका अन्य तस्बिर हेरौंः











-ratopati

Write your Comment