मोनीले बिदा मनाएको हट तस्वीर बन्यो भाइरल

रातोघर

 २०७६ बैशाख २९, आईतबार  मा प्रकाशित
६१३ पाठक संख्या


बलिउड उभिनेत्री तथा टेलिभिजन अभिनेत्री मोनी राय आफ्नो हट लुक्सका कारण चर्चामा रहेने गरेकी छिन् ।

बलिउड एवं टेलिभिजन जगतकी चर्चित अभिनेत्री मोनी राय आफ्ना कुल तस्वीरका कारण चर्चाको शिखरमा रहने गरेकी छिन् । जसको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

उनले विदा मनाएका तस्वीर यतिबेला भाइरल भएका हुन् ।

Write your Comment