राष्ट्रियसभाको कार्यक्षेत्र मिच्दै प्रतिनिधिसभा

रातोघर

 ३० बैशाख २०७६, सोमबार ०८:५४  मा प्रकाशित
४०४ पाठक संख्या



काठमाडाैं ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानी विधेयक २०७५’ छलफलमै रहेका बेला प्रतिनिधिसभाले राष्ट्रियसभाको बेवास्ता गर्दै स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको छ ।
प्रतिनिधिसभाको वैशाख २० गते बसेको दोस्रो बैठकले राहादानी विधेयक पारित गरी राष्ट्रपतिसमक्ष पठाएको हो ।
एउटा सदनबाट विधेयक पारित भएमा अर्को सदनमा पठाउने र विधेयक उत्पत्ति भएको सदनमा दुई महिनाभित्र फिर्ता गरी छलफल गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणीकरणका लागि पठाउने कानुनी व्यवस्था छ ।
आजको नागरिक दैनिकबाट

Write your Comment