ऐश्वर्याभन्दा पनि ‘हट’ छिन् उनीजस्तै देखिने यी इरानी मोडल

रातोघर

 २०७६ बैशाख ३०, सोमबार  मा प्रकाशित
४६९ पाठक संख्या


इरानी मोडल महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केहीले उनलाई एमी ज्याक्सनसँग तुलना गर्ने गर्छन् । झट्ट हेर्दा यी मोडल बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिन्छिन् ।

ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । हालै इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा भइरहेको छ । उनको सुन्दरता ऐश्वर्या रायसँग मिल्दो छ । इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघालाई देखेर यो कुराको अड्कल काट्न थालेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् हट तस्वीर शेयर गर्ने गर्छिन् ।

उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई हिट बनाइदियो ।

हेरौँ उनका अन्य केही हट तस्वीरः

-khabarhub

Write your Comment