विवाहको तयारीमा रहेकी युवती मृत फेला

रातोघर

 १ जेष्ठ २०७६, बुधबार २२:५६  मा प्रकाशित
२७५ पाठक संख्या



रुपन्देही।

रुपन्देहीमा विवाहको तयारीमा रहेकी युवतीको शव फेला परेको छ ।

विवाहको तयारीमा रहेकी १९ वर्षीष निशा हिसाहारको रुपन्देही जिल्लास्थित गैडहवा गाउँपालिकामा शव फेला परेको हो । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निशाको शव पोष्टमार्टका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

Write your Comment