ट्याटुमा युवाको आकर्षण

रातोघर

 २०७६ जेष्ठ ५, आईतबार  मा प्रकाशित
५०६ पाठक संख्या


ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा नवौ इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन २०१९’ आज अन्तिम दिन हो। कार्यक्रममा ट्‍याटु बनाउन युवाहरुको उपस्थिति बाक्लो छ। मेलामा अधिकांश युवायुवतीले शरीरमा ट्याटु खोपाएका छन्।

उनीहरुले आफूलाइ मन परेको डिजाइन हेर्दै ट्याटु खोप्‍ने मुड बनाइरहेका छन्। कोही ट्याटु खोप्न आनन्दित देखिन्थे भने कतिपय युवकले ट्याटु खोपेका दृश्य एकदमै डरलाग्दो देखिएको थियो। मेलाको आज अन्तिम दिन हो।
हेर्नुहोस् तस्बिरमा

Write your Comment