बारामा किशोरीलाई बलात्कार गर्दागर्दै पक्राउ

रातोघर

 ८ जेष्ठ २०७६, बुधबार ०७:०२  मा प्रकाशित
२१३ पाठक संख्या



बारा ।

बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।
स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् ।

Write your Comment