इन्टरनेटको मूल्य बढाउने तयारी

रातोघर

 १९ जेष्ठ २०७६, आईतवार ०८:५५  मा प्रकाशित
३६६ पाठक संख्या



काठमाडौं । 
बजेटलगत्तै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन् ।
अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेको कान्तिपुर दैनिकमा खबर छापिएको छ।

Write your Comment