तपाईंको स्थानीय तहले कति पायो संघबाट बजेट ? (सूचीसहित)

रातोघर

 २० जेष्ठ २०७६, सोमबार २०:०१  मा प्रकाशित
१८७ पाठक संख्या



काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई समपुरक र विषेशबाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान ।

यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् ।

नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् ।

कुन स्थानीयले कति पाए ? तल सूची हेर्नुस्

-onlinekhabar

Write your Comment