“तिम्रो अँखा” कि बिनु (भिडियो सहित)

रातोघर

 २० जेष्ठ २०७६, सोमबार २१:२९  मा प्रकाशित
५६७ पाठक संख्या



धादिङ ।

सन्तोष लामा र बनिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखा’ बोलको गीतमा सन्तोष र बनिकाको सुमधुर आवाज सुन्न सकिन्छ ।
गीतमा शब्द डीआर उपाध्याय र सन्तोष श्रेष्ठको संगीत रहेको छ । सुवास प्रधानले निर्देशन गरेको भिडियो प्रेम लामाले खिचेका हुन् ।
म्युजिक भिडियोमा बिनु शाक्य र पुष्कर ढुंगानाको अभिनय छ ।

भिडियो हेर्नुहोस्ः

Write your Comment