पोखरा उडेका दुई जहाज काठमाडौँ फर्किए

रातोघर

 १५ आश्विन २०८०, सोमबार १२:१४  मा प्रकाशित
२३६ पाठक संख्या



काठमाडौँ ।

काठमाडौँबाट आज बिहान पोखराका लागि उडेका दुई जहाज पोखरामा अवतरण नगरी काठमाडौँ फकिएका छन् ।त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरका जहाज अवतरण नगरी काठमाडौँ फर्किएका हुन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौँ नै फर्किएको बताइएको छ ।

Write your Comment