इजरायलमा ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

रातोघर

 २२ आश्विन २०८०, सोमबार १७:३५  मा प्रकाशित
३३४ पाठक संख्या



काठमाडौँ ।

सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

Write your Comment