कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७१६ पुग्यो
रातोघर
२०७७ मंसिर २९, सोमबार
मा प्रकाशित
४४७ पाठक संख्या
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या एक हजार ७१६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
Write your Comment