रातोघर
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेकाे हाे ।
अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मट्टितेल १२२ रुपैयाँ पुगेको छ ।
Write your Comment