जीतपुरसिमरा वडा नं.१८ मा एमाले कार्यकर्ता हातहतियार सहित पक्राउ

रातोघर

 २०७९ बैशाख २९, बिहिबार  मा प्रकाशित
३१५३ पाठक संख्या


जितपुर सिमरा उपमहानगर पालिका १८ अन्तर्गत श्री बाल बालिका प्रा.बि (लामीडाँडा) मतदान स्थल नजिकैबाट नेकपा एमालेका वडा अद्द्यक्ष उम्मेद्बार वसन्त खतिवडाका कार्यकर्ता निशान भारती घरेलु हात हतियार (खुकुरी) सहित प्रहरी द्वारा पक्राउ परेका छन।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार अरोपितलाई प्रहरीले हतियार सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भैरहेको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban