

जीतपुरसिमराको २४ वटै वडाको सम्पुर्ण मतपेटिका आइसकेको छ । जीतपुरसिमरा स्थित ने.रा.उ.मा.बि.सिमरामा जम्मा गरिएको मतपेटिका निर्वाचन अधिकृतका कर्मचारीहरुले बुझ्ने काम गरि रहेका छन् । मत पेटिका बुझ्ने काम सकिए पछि सर्वदलीय बैठक बसि मत गणना सुरु गरिने छ । हामी हरेक खबरहरु अपडेट गराउने छौँ ।





Write your Comment