

बैशाख ३१ , शनिवार जीतपुरसिमरा ताजा मत अपडेट – उपमहानगरपालिका वडा नं.२४ को १२१० मत गणना हुदाँको यस्तो छ नतिजा, गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: ५४३, गठबन्धनकी नेपाली काँग्रेसकी उपमेयर मेघा शाही: ५४३ , लोसपाका मेयर संजय कुमार साह : ४००, लोसपाकी उपमेयर बि.पी. मोक्त्तान : ४००, नेकपा एमालेकी मेयर सरस्वती चौधरी: २६७, नेकपा एमालेका उपमेयर भोला अधिकारी : २६७
वडा तहमा-
नेपाली काँग्रेसका वडा अध्यक्ष सुलतान अन्सारी : ५४३,लोसपा वडा अध्यक्ष : कलाम अन्सारी ४००, नेकपा एमाले वडा अध्यक्ष: सेराजुल अन्सारी २६७ , अन्य वडाको मत परीणाम आउन वाकी





Write your Comment