

झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले सुरूआती अग्रता लिएको छ।
३०१ मत गणनाको परिणाम
अध्यक्ष पदमा
राप्रपा (रविन्द्र प्रसाद लिङदेन) १२९
एमाले (डम्बर बहादुर गिरी) ११५
काँग्रेस (तुलसी प्रसाद ओली) २२
माओवादी (भवानी प्रसाद दंगाल) १२
उपाध्यक्ष पदमा
एमाले (शान्ता देवि गौतम) ११६
राप्रपा (लक्ष्मी देवी मैनाली) ९१
माओवादी (टिका देवि राउत) १५
स्वतन्त्र (लखन हेमरम) २९





Write your Comment