

बैशाख ३१ , शनिवार – जीतपुरसिमरा वडा नं.२४ मा नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार सुलतान अन्सारीको अग्रता कायम रहेको छ । निर्वाचन कार्यालयले औपचारीक घोषणा गर्न बाँकी रहेको छ । भर्खरै वडा नं.१ र वडा नं.२ को मतपेटिका खोलिएको छ । वडा नं. २४ सकिए पछि वडा नं.२३को मत गणना सुरु गरिने बताईएको छ ।





Write your Comment