जीतपुरसिमरा ताजा मत अपडेट उपमहानगरपालिका वडा नं.२४ मा काँग्रेस जितको नजिक,मेयेरमा पौडेलको अग्रता कायम

रातोघर

 २०७९ बैशाख ३१, शनिबार  मा प्रकाशित
१०९७ पाठक संख्या


बैशाख ३१ , शनिवार –  जीतपुरसिमरा ताजा मत अपडेट  उपमहानगरपालिका वडा नं.२४ मा काँग्रेस जितको नजिक,मेयेरमा पौडेलको अग्रता कायम, गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: ५६९, गठबन्धन नेपाली काँग्रेसकी उपमेयर मेघा शाही: ६०२,लोसपाका मेयर संजय कुमार साह: ५६८
लोसपाकी उपमेयर बि.पी. मोक्त्तान:५७०,नेकपा एमालेकी मेयर सरस्वती चौधरी: २७५,नेकपा एमालेका उपमेयर भोला अधिकारी: २७५

वडा तहमा
नेपाली काँग्रेसका वडा अध्यक्ष सुलतान अन्सारी : ६०५, लोसपा वडा अध्यक्ष : ५६६,नेकपा एमाले वडा अध्यक्ष: २७७, वडा नं.२४  को अन्तिम मत परिणाम केहि समय पछी आउदै

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban