

बैशाख ३१ , शनिवार – जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले मतगणना भईरहेको हो । यो समाचार तयार पार्दासम्म वडा नम्बर २४ मा नेपाली काग्रेसले अग्रता लिएको छ ।
वडा नम्बर २४ मा नेपाली काग्रेसले ७०१ मत ल्याउदा लोसपाले ५८७ मत ल्याएको छ । यसै गरी एमालेले ३०४ मत ल्याएको छ ।





Write your Comment