

बैशाख ३१ , शनिवार – जीतपुरसिमरा वडा नं.१ को प्रारम्भिक ताजा मत गणना, गठबन्धन अगाडी
वडा नं. १
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल : ४५०
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: ४४१
लोसपाका मेयर संजय कुमार साह: ०
लोसपाकी उपमेयर बि.पी. मोक्त्तान: ०
नेकपा एमालेकी मेयर सरस्वती चौधरी: २७३
नेकपा एमालेका उपमेयर भोला अधिकारी: २८०
राप्रपा मेयर माधव प्रसाद त्रिपाठी : ९
राप्रपा उपमेयर सुस्मा मिश्र: १२
वडा तहमा
नेपाली काँग्रेसका वडा अध्यक्ष हिरा बहादुर गुरुङ्ग : ४४४
नेकपा एमाले वडा अध्यक्ष हिरा बस्नेत: २९४
एकिकृत समाजवादी वडा अध्यक्ष रामदास धौजु : २
राप्रपा वडा अध्यक्ष धिरज पुडासैनि: ४
लोसपा वडा अध्यक्ष : ०
ने.रा.मा.बि. पथलैयामा १३४६ मत खसेको मत पेटिकाबाट गणना सुरु गरिएको हो । वडा नं. १ मा जम्मा ३२७० मत खसेको थियो ।





Write your Comment