जीतपुरसिमरा वडा नं.२३ मा नेकपा एमालेको प्यानलनै विजयी, घोषणा हुन बाँकी, यस्तो छ नतिजा

रातोघर

 २०७९ बैशाख ३१, शनिबार  मा प्रकाशित
२६६९ पाठक संख्या


वडा नं.२३को मत गणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । हेर्नुस् यस्तो छ मत परिणाम

मेयर र उप-मेयर

नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ६५५
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ७१२
लोसपाका मेयर संजय कुमार साह: ४४६
लोसपाकी उपमेयर बि.पी. मोक्त्तान:४८२
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: १९९
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: ४६

वडा तहमा

नेकपा एमाले बिजयी वडा अध्यक्ष उमेदवार मुस्तकिम अन्सारी: ७८२
लोसपा वडा अध्यक्ष उमेदवार अस्लम देवान : ४८९
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार ताहिर मियाँ हुसेन : १०३
वडा नं.२३मा जम्मा १३९० मत खसेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban