जीतपुरसिमरा वडा नं.१ मा ३०४ मतले काँग्रेसको प्यानलनैं विजयी,यस्तो छ मेयर उपमेयरको नतिजा सहित

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
३०६३ पाठक संख्या


जीतपुरसिमरा वडा नं.१ मा नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार हिरा बहादुर गुरुङ्ग सहित प्यानलनैं बिजयी भएको छ । गुरुङ्गले १५४५ मत ल्याएका थिए भने उनका प्रत्यासी नेकपा एमालेका हिरा बस्नेतले १२४१ मत प्राप्त गरेका थिए । वडा नं.१मा गठबन्धनका मेयर उपमेयरको मतान्तर भारी देखिएको छ ।
यस्तो छ वडा नं.१को मत परिणाम

गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल: १६४९

गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही: १५१४
नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी: ९४८
नेकपा एमालेका उपमेयर भोला अधिकारी: १०४५
राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी: १७८
राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र: २७९
लोसपाका मेयर उमेदवार संजय कुमार साह: ३१
लोसपाकी उपमेयर उमेदवार बि.पी. मोक्त्तान:२३

वडा तहमा

नेपाली काँग्रेसका वडा अध्यक्ष बिजयी उमेदवार हिरा बहादुर गुरुङ्ग: १५४५
नेकपा एमाले वडा अध्यक्ष उमेदवार हिरा बस्नेत :१२४१
एकिकृत समाजवादी वडा अध्यक्ष उमेदवार रामदास धौजु: १३२
राप्रपा वडा अध्यक्ष उमेदवार धिरज पुडासैनी: १३१
वडा नं. १ मा जम्मा ३२७० मत खसेको थियो । 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban