जितपुरसिमरा वडा नं.२ को २३०१ मत गन्दाको ताजा मत परिणाम हेर्नुहोस्

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
१४७७ पाठक संख्या


जीतपुरसिमरा वडा नं. २ को मत गणना जारी रहेको छ ।

मेयर/उपमेयर

गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल: ९६४
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही: ८३५
नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी: ७६०
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ८३४
राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी: १३९
राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र: १५७
लोसपाका मेयर उमेदवार संजय कुमार साह: १२८
लोसपाकी उपमेयर उमेदवार बि.पी. मोक्त्तान: १३०

वडा तहमा

नेकपा एमाले वडा अध्यक्ष उमेदवार धन बहादुर श्रेष्ठ : १०३२
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार तिलक श्रेष्ठ : ५०१
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार बिजय बोम्जन: ३९८
लोसपा वडा अध्यक्ष उमेदवार अर्जुन श्रेष्ठ :१०२
राप्रपा वडा अध्यक्ष उमेदवार यादव अधिकारी: १०६
वडा नं. २ मा जम्मा ३६१२ मत खसेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban