निजगढ ताजा अपडेट : ११ मा एमालेलाई उछिन्दै, गठबन्धनको अग्रता कायम

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
११७६ पाठक संख्या


जेष्ठ १ , आइतबार – निजगढ वडा नंं ११ को ५ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं ११ को अध्यक्षमा गठबन्धकका सैयारामा गुरोले २ सय ७७ मत प्राप्त गर्नुका साथै नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले १ सय ८७ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ११ मा नेकपा एमालेका प्रेम बहादुर रुम्‍बाले ४ सय ९७ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शंकर बहादुर रुम्बाले ४ सय ४४ मत प्राप्त गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban