भरतपुर महानगरपालिका पछिल्लो अपडेट : रेणु दाहाल अघी -अघी विजय सुवेदी पछी -पछी

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
८२२ पाठक संख्या


जेष्ठ १ , आइतबार – भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले अग्र्ता लिएकी छिन । एमालेका उम्मेदवार विजय सुवेदी पछी परेका छन् । पछिल्लो समय लिड गरेकी दाहालले सुवेदीलाई उछिनेका हुन् ।  भरतपुरमा केहि समय अगाडी मत गणना स्थिगित भएको थियो ।

भरतपुर –२ मा पछिल्लो परिणाम अनुसार २३०० मत गन्दा (खसेको मत ४८७७)
मेयरमा
रेनु दाहाल (५ दलीय गठबन्धन) – २००६
विजय सुवेदी (एमाले/राप्रपा गठबन्धन) – १९५४
जगन्नाथ पौडेल (भुइँ कटहर) – ६५१

उपमेयरमा
चित्रसेन अधिकारी (५ दलीय गठबन्धन) – २२०१
हिमला गुरुङ (एमाले/राप्रपा गठबन्धन) – १५७१

वार्ड अध्यक्ष
गठबन्धन – ९८३
सुर्य – ९६४

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।

कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban