Breaking News : वडा नम्बर ४ ताजा अपडेट – नेकपा एमाले अघि-अघि, माओवादी पछि-पछि

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
२०७४ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर ४ मा नेकपा एमालेले अग्रता लिएको छ ।

मत परिणाम अनुसार नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भागवत चौधरीले ४१० मत ल्याउदा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार भोजबहादुर खत्री ईश्वरले ३७२ मत ल्याउनुभएको छ ।

यसैगरी नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिनोद सापकोटाले २१० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban