जीतपुरसिमरा ताजा अपडेट- मेयरमा राजन पौडेल अघी बढ्डै ।

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
१६४० पाठक संख्या


जेष्ठ १ , आइतबार –जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा जारी मतगणना अनुसार मेयर र उप–मेयर पदको मतपरिणाम यस्तो छ :

मेयर
साझा गठबन्धन राजन पौडेल : ५१४१
नेकपा एमाले सरस्वती देवी चौधरी : ३९३१

उप–मेयर
साझा गठबन्धन मेघा शाही : ४६१९
नेकपा एमाले भोला अधिकारी : ४२१२

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban