पछिल्लो अपडेट – वडा नम्बर ४ मा पनि एमाले अगाडी माओवादी पछी

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
२२२२ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भईरहेको मतगणनाको प्रारम्भीक मत परिणाम अनुसार वडा नम्बर ४ को मतपरिणाम यस्तो छ :

वडा नम्बर ४ मा २३१५ मत खसेकोमा अहिलेसम्म ११५० मात्र मत गणना भएको छ ।

नेकपा एमाले भागवत चौधरी : ४३३
नेकपा माओवादी केन्द्र भोजबहादुर खत्री ईश्वर : ४०८
नेपाली काग्रेस बिनोद सापकोटा : २४१
नेकपा एकिकृत समाजवादी पुर्ण चन्द्र तिमल्सिना : ३१
राप्रपा राम पाठक : ६

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban