ताजा अपडेट – जीतपुरसिमरा वडा नम्बर ६ मा एमालेका कैमुदिन अंसारी प्यानल सहित बिजयी

रातोघर

 २०७९ जेष्ठ २, सोमबार  मा प्रकाशित
१३६९ पाठक संख्या


जेष्ठ २, सोमबार – जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नेकपा एमालेका कैमुदिन अंसारीले जीत निकालेका छन् । अंसारीले ७० मत अन्तरले आफ्नो जीत निकालेका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी फैस अंसारीले ३६७ मत ल्याएका थिए भने अंसारीले ४४० मत ल्याएका हुन् ।

अंसारी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने यस पालिपनि आफ्नो प्यानल सहित निर्वाचित भएका हुन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban