जितपुरसिमरा वडा नं.१० मा एसका संजय पटेलको प्यानलनैं बिजयी,यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ ३, मंगलबार  मा प्रकाशित
११८८ पाठक संख्या


जेष्ठ ३, सिमरा / जितपुरसिमरा वडा नं.१० मा एकिकृत समाजवादी संजय पटेल कलम छापबाट प्यानल सहित बिजयी भएका छन् । जीतपुरसिमरा निर्वाचन कार्यालयले संजय पटेलको प्यानल बिजयी भएको घोषणा गरेको हो ।

वडा नं.१०को अन्तिम मत परिणाम यस्तो रहेको छ ।

मेयर

लोसपा मेयर उमेदवार संजय कुमार साह : ६४७

गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल : १२६

नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी : ४३१

राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी : ३

उपमेयर

लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : ६४२

नेकपा एमालेका उपमेयर भोला अधिकारी : ४३३

गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही : १२३

राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र : ५

वडा तहमा

लोसपा वडा अध्यक्ष उमेदवार सरोज कुमार पटेल : ६२६

नेकपा एमाले वडा अध्यक्ष उमेदवार राम कुमार महतो : ४३४

एकिकृत समाजवादी वडा अध्यक्षका बिजयी उमेदवार संजय प्रसाद पटेल : ६७९

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban