

जेष्ठ ४, सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विन्दालाल साह निर्वाचित भएका छन् । प्यानलसहित जित हात पार्ने क्रममा साहले एक हजार ८२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार विनोद प्रसाद यादवले ६ सय १२ मत प्राप्त गरे । साह चार सय ७० मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।
उक्त वडामा नेकपा माओवादी केन्द्रको महिला सदस्य पदका उम्मेदवार विद्या कुमारी चौधरी, दलित महिला सदस्य चिन्ता देवी, सदस्य उम्मेदवार सुरेश प्रसाद यादव सदस्यमा निर्वाचित भएका छन् । ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ को अन्तिम मतपरिणाम:
नेकपा एमाले
प्रमुख: ७७२
उपप्रमुख: ६३७
वडाध्यक्ष: ६१२
महिला सदस्य: ६०९
दलित महिला सदस्य: ५९७
खुल्ला सदस्य: ६०१
खुल्ला सदस्य: ६०२
गठबन्धन
प्रमुख माओवादी : ८२३
उपप्रमुख कांग्रेस : ३३३
नेकपा माओवादी केन्द्र
वडाध्यक्ष: १०८२
महिला सदस्य: ९९९
दलित महिला सदस्य: ९५५
खुल्ला सदस्य: ८६०
खुल्ला सदस्य: ८१८
नेपाली कांग्रेस
वडाध्यक्ष: १२६
महिला सदस्य: १२६
दलित महिला सदस्य: १४८
खुल्ला सदस्य: १५५
खुल्ला सदस्य: १६९
लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुख: १३०
उपप्रमुख: ५१
वडाध्यक्ष: १
महिला सदस्य: ३
दलित महिला सदस्य: ३
खुल्ला सदस्य: २
खुल्ला सदस्य: ४





Write your Comment