

जेठ १३ सिमरा: चितवनका कवि भुपिन खड्काको कविता यस वर्ष कक्षा ९ को नेपाली किताबमा समावेस गरिएको छ । कवि खड्काको नेमाली मन छुने कविता ‘आमाको तस्विर’ कक्षा ९ को नेपाली किताबमा समावेश गरिएको हो ।

उक्त कविता सन् २०१२ मा भूपिनले अमेरिकामा बस्दा लेखेका हुन् । हाल सम्म भूपेनले हालसम्म तीन वटा कविता संग्रह बजारमा ल्याइसकेका छन् ।





Write your Comment