चितवनमा ग्यास बोकेको बुलेटमा आगलागी, एलपी ग्यास सुरक्षित

रातोघर

 २०७९ जेष्ठ १३, शुक्रबार  मा प्रकाशित
३९८ पाठक संख्या


जेठ १३  सिमरा: नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा आगलागी भएको हो । आगलागी भएर बुलेटको अगाडिको भाग तथा पांग्रा जले पनि एलपी ग्यास सुरक्षित रहेको छ ।

आज दिउँसो करिब १२ः५० बजे आगलागी भएको युपी १७ए टी८६२७ नम्बरको बुलेट उक्त स्थानमा ब्रेक फेल भएर राखेको तीन दिन भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban