आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

रातोघर

 २०७९ जेष्ठ १५, आईतबार  मा प्रकाशित
३०३ पाठक संख्या


जेष्ठ १५,सिमरा/    प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री जनर्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । केही बेर अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरिसकेको छ ।

अहिले अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गरिरहेका छन् । अर्थमन्त्री शर्माले आगामी आवको बजेटमा कृषि तथा पशुपालन, त्यसको आधुनिकिकरण, बजारीकरण, शिक्षा, स्वास्थ्य, प्रविधि, रोजगारी, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban